LATEST NEWS

NEPAL NEWS: नयाँ सवारी दर्ता अनलाइनबाट

Motorcycle Registration Department of Transport Management

नयाँ मोटरसाइकल दर्ताका लागि फाइल बोकेर यातायात कार्यालयका कर्मचारी र दलालको सास्तीबाट मुक्ति पाउने भएका छन् । यातायात व्यवस्था विभागले अनलाइन मार्फत सवारी दर्ता थालेपछि अब उपभोक्ताले राहत पाउने छन् ।

सवारी दर्ताको भिडभाड हुने बाग्मती अञ्चलको मोटरसाइकल फाटमा बिहिबारदेखि यो व्यवस्था सुरु गरेको विभागले जनाएको छ । ललितपुरको ताल्छीखेलमा रहेको कार्यालयमा दैनिक सरदर ३ सय नयाँ मोटरसाइकल दर्ता हुने गरेको विभागका महानिर्देशक सरदचन्द्र पौडेलले बताए । 'कर्मचारीले ढिलासुस्ती गर्‍यो, घुस माग्यो, दलालले दुःख दियो भन्ने सर्वसाधरणको गुनासो सुनेर नयाँ वयवस्था गरेको हो,'उनले भने,'यसले सवारी अभिलेख दुरुस्त पार्नुकासाथै फाइल र ढड्डा खोज्नु पर्ने समस्याबाट पनि मुक्ति मिल्नेछ ।' परिक्षणका लागि बाग्मतीको मोटरसाइकल दर्ताबाट सुरु गरेपनि असार मसान्तसम्म देशभरी लागू हुने उनले बताए ।

मोटरसाइकल फाँटका प्रमुख वसन्त अधिकारीकाअनुसार अहिलेसम्म ५ लाख ६५ हजार मोटसाइकल दर्ता छन् । तीन वटा घर भाडामा लिएर बसेको कार्यालयका ४४ मध्ये मोटसाइकलको फाइलले मात्रै २८ कोठा भरिएको उनले बताए । बर्षमा ५० हजार नयाँ फाइल बन्ने गरेको कार्यालयले जनाएको छ । उनका अनुसार फाइल मिलाउनमात्रै १० जना कर्मचारी छन ।

मोटरसाइकलको विवरण अनलाइनमै सुरक्षित हुने भएपछि फाइल खोज्नु पर्ने र दैनिक ३ सय फाइल बनाउनु पर्ने झन्झट पनि हुनेछैन । नयाँ मोटरसाइकल दर्ता गर्नु परे यातायात व्यवस्था विभागको अनलाइन लगअन गरेर फारम भरेको १५ दिनभित्र सम्बन्धि कार्यालयमा पुग्नु पर्ने हुन्छ । फारम भर्दा अनलाइनबाट प्राप्त रसिदमा उल्लेख गरेको कागजत्र पुरा गरेपछि तत्काल काम हुने अधिकारीले बताए । 'पेश गर्नु पर्ने सम्पूर्ण कागजपत्र र मोटरसाइकल पेश गरेको एक घण्टा भित्र दर्ता प्रक्रिया सकाउछौ,' उनले भने । सेवाग्राहीले कार्यालयमा पेश गर्न तयार गरेको फोटोकपीको फाइलमा यातायात कार्यालयको छाप लगाएर फिर्ता गर्ने महानिर्देशक पौडेलले बताए । प्रमाणित कागजपत्र भएपछि अन्यत्र पेश गर्न पनि सजिलो हुने छ ।

दर्ता प्रक्रियामा डाटा इन्ट्री र स्क्यान गरेर फोटोका रुपमा कम्प्यूटरमा सवारीको फाइलमा रहने छ । नयाँ सवारी दर्ता सिधै कम्पनिले गर्ने भएकोले फारम भर्नु पर्ने झन्झट सर्वसाधरणलाई हुदैन । तर, नामसारी र लगत कट्टा गर्न चाहने सेवाग्राहीले अनलाइनबाटै फारम भर्नु पर्ने भएकोले कम्प्यूटर सम्बन्धि ज्ञान नभएकालाई समस्या पर्न सक्छ । त्यसका लागि कार्यालयमा कम्प्यूटर हेल्प डेक्स खडा गर्ने तयारीमा रहेको अधिकारीले बताए । पुरानो फाइलको डाटा इन्ट्रीको काम पनि भइरहेको उनले बताए । सरकारले मोटरसाइकल दर्ताबाटै मात्रै बाषिर्क करिब १ अबर राजश्व उठाउछ । तर, कार्यालयलाई व्यवस्थित गर्न भने सकेको छैन ।

फारम कसरी भर्ने ?  

डीओटिएम डट जिओभी डट एनपी लगअन गरेपछि यातायात व्यवस्था विभागको वेभसाइट खुल्छ । त्यसको बाया तर्फ नया सवारी दर्ता भन्ने बक्स छ । त्यसमा क्लिक गरेपछि रजिष्टर भन्ने खुल्छ । कसले फारम भर्न चाहेको हो उसको नाम, पासवोर्ड र पुरा नाम माग्छ । यो भरेपछि दाया तर्फको होभ भन्ने क्लिक गर्नुपर्छ । त्यसको भित्र छिरेपछि अघिल्लो पटक सिर्जना गरेको युजर नेम र पासवोर्ट हालेर सबमिट गरेपछि नया दर्ता वा नामसारीको फारम पाइन्छ । त्यसमा नया दर्ता र नामसारी भन्ने दुई वटा शीर्षक राखिएको छ । आफूलाई जुन चाहेको त्यसमा क्लिक गरेपछि सम्बन्धित फारम खुल्छ । फारममा अरु विवरण संगै स्टि्रक चिन्ह भएका कोलम अनिवार्य भन्नु पर्ने हुन्छ । दुई पेजको फारम भरेपछि सबमिट गर्नु अघि कोड नम्बर माग्छ । फारममा देखाएको कोर्ड अक्षर चिनेर भर्नु पर्ने हुन्छ । त्यसपछि फारम सबमिट गरेपछि वेभसाइटमा सूचना हुन्छ । सूचनामा उल्लेख भएका कागजात लिएर फारम भरेको १५ दिन भित्र सम्बन्धित कार्यालयमा पुग्नु पर्ने हुन्छ । फारम भर्दा वेभसाइटले दिएको रसिद लिएर कार्यालयमा जानु पर्ने हुन्छ । कर्यालयमा यो रसिद, तोकिएको कागजात र दर्ता गर्न लागेको सवारी साधन देखाएपछि दर्ता प्रक्रिया अघि बढ्छ ।

Latest NEWS You might be interested in

NEWS Tag Cloud

Australia Apache Pedrosa Repsol Honda Team Injury Update Gixxer India CBR 650F Akula Inazuma Digital License Controversy BS IV Path 22 Centuro Respol Honda Duke 200 Royal Enfield Hayabusa Exchange Offer Motorcyle Saurav Jyoti Stolen Bikes Luis Salom Jagdamba Motors Japan tour RTR Pulsar Scheme British GP R15 Rally Valentino Rossi VR46 CB400X Barcelona GP EICMA 24x7 service UM Global Johhy Rea Navi Turbo Nepal Maverick Vinales HONDA INDIA 150 SCOOTER PTT Sales Report Discover 100T Winter Test 2018 Dirt Bike Access Xtreme Sports R650 CS400 Suzuki Gixxer SF New Year Petrol Crisis Vinales 150SS Racer India News Moto2 CB Twister Xtreet Isle of Man TT Dominar 400 TVS Akula 310 design CX-01 concept GRAN PREMIO D'ITALIA TIM TVS Akula 310 Media NEWS 50 years Danilo Petrucci YZF R3 Sepang Test Future Q2 Mercedes Movistar Himalayan Grand Prix of Argentina Stoner NEWS Talkies Installment Procedures TNT 135 Dovizios TVS Motors NCell Green Fly Dare Venture 2075 Pleasure Update VG Automobiles Just Bikes NOC Pulsar CS400 R 1200 Pulsar AS150 XRE 300 Missano COTA Jupiter Dani Pedrosa Mahindra AS200 Aprilla Motegi R6 Scooter CB Trigger RE Maha Test Drive Mela R400 Renegade Andrea Innanone Movistar Yamaha D-Lifestyles Honda Vespa Diesel Crisis honda scooters VG Suzuki Motorcycle Passion Pro Hansaraj Hulas Chand Bhaktapur Folgar Triump Morang Autoworks Zarco Scooter Day 125cc Lin Jarvis Acquistion Offer BN600 Activa-i Pulsar RS 200 Pulsar 200SS CB160R 2019 TNT300 Pantero RED BULL GRAND PRIX OF THE AMERICAS Jerez GP Victor Activa Swish TVS Motor Company Monster Tech3 CB400F CRF250L New Year Campaign Harris Performance TVS Racing honda two wheelers FZ-S Ninja 300 Fazer The Wheels Sky Racing Star City Plus CB Unicorn Racemandu KTM Aragon MotoGP TRK502 Discontinued Zest Lemoto RC 390 Duke 250 MOTUL GRAND PRIX OF JAPAN Max Biaggi Honda Nepal 400 NK Johann Zarco TVS MV Agusta Jack Miller xDrive Hybrid TNT135 New Launch Gearventure Bike Nepal Avenger Dealership Movistar Yamaha MotoGP ST Papio Carl Crutchlow Classic 500 Adventure Bike FZ25 HF Dawn BN 302 NS200 Duke 390 LCR Honda Rumours Earthquake Relief Sym Scooters CatalunyaGP Hero Motorcycle Birjung Legend AS150 Thunderbird 500 GRAN PREMIO MOTUL DE LA COMUNITAT VALENCIANA Gixxer SF Monkey bike MotoGP Nepal Glamour RC 200 Le Mans GP New Launches FZ Iannone Lorenzo Thunderbird New Specifications Nepal Petroleum Dealers Association Nicky Hayden Duet Ducati New Colors 250 Palpa Agni Moto Inc RAC Tornado 302R Monza Alex Rins HONDA AFRICA TWIN Sepang HMSI INDIA LAUNCH New Upgrades CRF250 Rally Assen TVS Akula 310 launch Phillip Island Winner 2018 CFMoto 2016 SG Global Anna business group commuter motorcycle Limited Edition TNT 600i #69 Sales Cash Discount Spy Shot Concept Bike BS III Japan Australian GP Kawasaki Cataunya GP Fascino Upcoming Bikes Schemes Mugello MotoGP Ganesh International Mexico GP Valencia New Vehicle Registration CBR500R GS RC390 CRF250Rally Winglets Dashain Offer Winners Dominar Splendor iSmart Marquez MotoPG Brutale Italia limited edition Jawa JnJ Activa 125 Andrea Iannone Germany Suzuki SR150 Monster Yamaha Qatar Nepal Traffic Police Repsol Honda Apache RR 310 Dovizioso Rossi Riding Styles Bullet 500 390 Adventure BMW G 310 R Celebration Render Image Two-wheelers Sport Price Andrea Dovizioso Jorge Lorenzo Czech Grand Prix New Driving License system Procedures Hansaraj Hulaschand Pulsar SS400 IME Automotives TVS Akula 310 concept Ntorq Stat Repsol Argetine GP NADA Auto Show Madrid Auto Show Hornet HMSI Rumour Dio Expansion NADA 2017 New Motorcycles Argentine Grand Prix MIchele Pirro New Showroom Euro IV Tech 3 Yamaha Husqvarna Livo 110 Lewis Hamilton Syakar Trading Puslar 160 Yamaha 150 NK 2018 Pulsar AS200 UNICEF Nepal KTM International Trading Continental GT NGM Pramac Racing Benelli LRF 250 Enduro Moto3 Circuit of the Americas in Texas XR125 Syakar Honda Smith Apache RTR 200 Africa Twin Petrol FrenchGP NEW HONDA SCOOTER LAUNCH Nepal Police 2017 MINORU KATO Shankar Group CTX700 Valencia Test Valencia Motogp Showroom SR 125 Crash Saluto Spain Scooters Classic Bajaj Accident Passion RR310 Department of Transport Management 3rd edition ETX 150 CRF Brutale 1090R World Champion Malaysia Adventure 390 F1 BJ600 Tech3 Yamaha Malaysia GP Thailand GP Pulsar 150 Fuel Economy XR Motorcycles CBR150R RC213V Karizma Audi 650 NK Helmet Tax Interest Rates Aerodynamics Vitpilen 401 Pulsar 150 TD v3 BMW Harley-Davidson Cal Crutchlow Multistrada QatarGP Opinions Marc Marquez Discountinued Scrambler Hansaraj Hansa M1 Pulsar RS200 CBR400R World Superbikes Aprilia Hayate honda dio Mojo Motorcycle Registration Rai Motors STX 150 Sepang MotoGP Cliq volkswagen Offers Gusto Tech 3 Budget 2074 Hunk Jerez Hunter Concept Motorcycle Ray Crossover Lets Golcha Hetauda 190L Splendor Pro Classic